सत्याग्रही डा. केसीलाई धर्मशाला छाड्न कृष्ण मन्दिर व्यवस्थापन समितिको पत्र
धनगढी । धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनिश्चितकालीन सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न कृष्ण मन्दिर व्यवस्थापन समितिले पत्र दिएको छ। व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले शुक्रबार बिहान डा. केसीलाई धर्मशाला छाड्न अनुरोध गर्दै पत्र हस्तान्तरण गरिएको पुष्टि