एमाले महाधिवेशनमा सक्रिय उपस्थित ज्योतिले ओलीसँग गरिन् फोटोसुट (फोटोफिचर)
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया जारी छ । चौथो दिनपछि सुरु भएको मतदानसँगै एकातर्फ मतदान भइरहेको छ भने अर्कोतर्फ प्रचार–प्रसार पनि निरन्तर चलिरहेको छ। अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल सँगसँगै हिँड्दै मत मागिरहेका छन्