डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चौडको कच्ची सडकखण्डमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८