विश्वकपको १०००औं खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा एसियाली राष्ट्र जापानले ट्युनिसियामाथि ४-० को प्रभावशाली जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ। समूह एफअन्तर्गत मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा