पार्टी र नेतृत्विरुद्धको भ्रम चिर्न मंसिर ७ गते एमालेको जनजागरण सभा
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ । एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो । नेकपा (एमाले) पार्टी र नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित