मंगलबारदेखि सर्वोच्चमा सबै पेसी तोक्दै प्रधानन्यायाधीश जबरा
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबारदेखि सर्वोच्चमा सबै पेसी तोक्ने हुनुभएको छ । सेवाग्राहीको सेवा सधैँ ठप्प पारेर सर्वोच्च अदालतले अन्याय गरिरहन नसक्ने निष्कर्ष निकाल्दै प्रधानन्यायाधीश जबराले मंगलबारदेखि सम्पूर्ण पेसी तोक्न लाग्नुभएको हो । कात्तिक ८ देखि बेन्चसमेत बहिष्कार