रास्वपाको पहिलो महाधिवेशन चितवनमा असार ७ देखि ९ गतेसम्म
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो । बैठकपछि नेता गणेश पराजुलीले