सुनको मूल्य लगातार दोस्रो दिन घट्यो, चाँदी पनि सस्तो
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ हजार २०० रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ । बिहीबार तोलामा ९ हजार ५०० रुपैयाँ घटेर तोलाको दुई लाख ९५ हजार २०० रुपैयाँ थियो। गत मंगलबार र बुधबार