सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोजेका छन् । उनले सबै प्रमुख दलका नेताहरूलाई पत्राचार गरी मन्त्रीपरिषद र संसदमा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको नेतृत्वमा बैठक आयोजना गर्ने, समावेशी र जलवायु अनुकूल