प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् आज पनि अपूर्ण, सुनार र श्रेष्ठको शपथ स्थगित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने भएको छ। सुरुमा चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने तयारी भए पनि अन्तिम समयमा आएर दुई जनाको मात्र शपथ हुने भएको हो। राष्ट्रपति कार्यालयका अनुसार, आज