क्यान्सर उपचारका लागि अति आवश्यक औषधिहरु नेपालमै उत्पादन गर्ने मन्त्री पुनको निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय स्तरमा गरिएका केही महत्वपूर्ण निर्णयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। बिहीबार सम्पन्न निर्णयहरूलाई शुक्रबार जानकारी गराउँदै उनले विभिन्न पाँच क्षेत्रमा तत्काल लागू हुने पहलहरूको घोषणा गरेका हुन्। नेपालमै क्यान्सर उपचारमा प्रयोग