निष्ठाको राजनीति दीगो हुने दाबी गर्दै धैर्य गर्न एमाले नेताहरुलाई शाहीको सुझाव
काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्व सांसद एवं राजनीतिक विश्लेषक दयालबहादुर शाहीले राजनीति संख्या र क्षणिक लोकप्रियताभन्दा निष्ठा, धैर्य र निरन्तरताले टिक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेकपा एमालेभित्रको नेतृत्व परिवर्तनको वहस र