तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सत्तारूढ र प्रमुख दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण राजनीतिक छलफल जारी छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्