कृत्रिम अभाव हुन नदिन, अत्यावश्यक उपभोक्तालाई आयल निगमको कार्यालयबाटै ग्यास वितरण सुरु
काठमाडौं । बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालय परिसरबाट सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ। डिलरमार्फत ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी निगमले यो