सरकारले गाडी खरिद नगर्ने, इन्धन र गाडी सुविधा नगद दिने
काठमाडौँ । सरकारले आगामी वर्ष नयाँ गाडी खरिद नगर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नयाँ गाडी तथा फर्निचर खरिद नगर्ने निर्णय भएको