हजयात्रामा भ्रष्टाचारको आशंका, छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आशंका गरेका छन् । यस्तो आशंका गरेपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको