भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक व्यक्ति पक्राउ
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई पक्राउ गरेको हो। भुम्डोलमै बस्दै आएका सेढाइको साथबाट इन्सास