पुराना काँग्रेसी नेता भन्छन, ‘गुटमा नलाग्नेको अस्तित्व खै ?’
काठमाडौँ, पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गर्नुभयो, “गुट नभएका हामी जस्ताको अस्तित्व खै ?” पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार,