माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे पदाधिकारी बैठक बोलाइएको हो। यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ। पदाधिकारीको बैठक मंगलबार पनि बसेको