रास्वपाबाट उम्मेदवार बनेपछि लिम्बुलाई माओवादी निकट प्रेस सेन्टरले बर्खास्त ग-यो
काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरले बर्खास्त गरेको छ । माओवादी केन्द्रमा आवद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बाट उम्मेदार बनाउने निर्णय गरिसकेको छ ।