अभिलेख संरक्षण पहिलो संशोधन विधेयक समितिबाट पारित
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो । राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा