मोबाइलको लाइट बालेर शिक्षा उपसमितिको बैठक
काठमाडौं । काठमाडौं उपत्यका र तराई मधेशका क्षेत्रमा व्यापकमात्रामा हावाहुरी र चट्याङसहितको वर्षाको प्रभाव शुक्रबार साँझ सिंहदरबारमा पनि देखिएको छ । बिहीबारदेखि नै बिजुली अनियमित भएको अवस्थामा शुक्रबार सिंहदरबारभित्र पनि बत्ती जाँदा मोबाइल बालेर बैठक गर्नु परेको छ। देशकै प्रमुख