विप्लव, जनार्दन र घनश्यामबीच भेट, नयाँ राजनीतिक ध्रुवीकरणको प्रयास
काठमाडौँ । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न पुगेका छन्। शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा पुगेका उनीहरूबीच अहिले पनि छलफल जारी रहेको स्रोतले जनाएको