एमाले अध्यक्ष ७ गते बिहिबार काठमाण्डौ आईपुग्ने
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ७ गते बिहिबार अपरान्ह १२ः ३० बजे बैंककबाट काठमाण्डौ आउँदै छन् । उनी थाई एयर वेजको नियमित उडानबाट काठमाण्डौ आउने उनका स्वकिय सचिव अनिश दाहालले जानकारी दिए । ओली स्वास्थ्य उपचारको नियमित