सानेपामा काँग्रेसको समीक्षा बैठक पुनः आज बस्दै
काठमाडौँ, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा यसअघि बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने दलको कार्यालयले जनाएको छ यसअघि शुक्रबारका लागि बोलाइएको बैठक अधिकांश