सभामुखले बोलाएको सर्वदलीय बैठक आज, एमाले के गर्ला ? सुवास नेम्वाङको जवाफ
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज साेमबार सर्वदलीय बैठक बोलाएका छन् । दिउँसाे २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बाेलाइएकाे छ । तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हाेला कि नहाेला ? किनकि एमालेले निस्काशन गरेका भनिएका १४ सांसदलाई सभामुख