कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताउनुभएको छ । वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताउनुभयो । उहाँले एमाले र नेकपा