टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको भव्य समारोहमा राष्ट्रपति भण्डारी सरिक
काठमाडौँ । नेपालमा ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । सो विशेष