धमाधम छायांकनमा फिल्म एक्टर
काठमाडौँ । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् । पोखरामा १० दिन छायांकन सक्काएर टिमले काठमाडौंको सेड्युलमा