सिंगारु, गर्रा र लहरे नाच संरक्षणमा देउसीभैलो
नेपालगञ्ज । आधुनिक म्युजिक सिस्टमको प्रयोगमा रमाउने युवा जमातलाई समेटेर बाँके खजुरा गाउँपालिका–४ का स्थानीयले लोप हुन लागेका सिंगारु, मयूर (गर्रा) र लहरे नाचसहित देउसीभैलो खेलेका छन् । सल्यान, रुकुम, सुर्खेत सिम्ता क्षेत्र, जाजरकोटलगायतका पहाडी जिल्लाबाट बसाइ सरेर खजुरामा आएकाहरूको