मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
काठमाडौँ । विज्ञान निरन्तर अगाडि बढिरहेको छ । मानिसले विज्ञानको सहयोगमा धेरै आविष्कारहरू गरिसकेका छन् तर मृत्युपछि कसैलाई जीवित पार्न असम्भव देखिन्छ । तर अब अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मरेपछि पनि जीवित बनाउने दाबी गरेको छ । यसका लागि कम्पनीले