वायुसेवा निगमलाई ‘मष्ट पपुलर एयरलाइन्स अवार्ड’
काठमाडौं । नेपाल वायुसेवा निगमले “मष्ट पपुलर एयरलाइन्स अवार्ड २०१९” प्राप्त गरेको छ । एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनले निगमलाई उक्त अवार्ड प्रदान गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच एसोसिएसनका तर्फबाट संस्थापक अध्यक्ष टि.पि. एस. ग्रोभरले नेपाल वायुसेवा