लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि
रसुवा, विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ । लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख