नेपालमा भेटेरिनरी डाक्टरको अभाब बढ्दो, सरकारी कोटामा अझै ८ सय पशु चिकित्सक रिक्त
काठमाडौं । नेपालमा पशु चिकित्सकहरुको चरम अभाव देखिएको छ । बैदेशिक रोजगारीका लागि भनी दिनहुँं हजारौ युवा विदेशिरहेको बेला पशु चिकित्सक दुईगुणाले अभाब भएको देखिएको हो । पशु चिकित्सक परिषद्का अनुसार नेपालमा सरकारीस्तरमा मात्रै एक हजार दुई सयको हाराहारीमा पशु चिकित्सक