ईपीएस परीक्षामा आवेदन दिने सवैलाई सामेल गराउन उच्च अदालतको आदेश
काठमाडौँ । ईपीएस भाषा परीक्षामा सबैलाई सामेल गराउन उच्च आदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको हो । यसअघि पानी