राप्रपाले विष्टलाई कोशी प्रदेशको सभामुख बनाउने, एमालेले सहयोग गर्ने
विराटनगर । कोशी प्रदेशसभाको सभामुखका लागि आज निर्वाचन हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन