पहिरो खस्दा मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध
भरतपुर । पहिरो खसेसँगै मुग्लिन मलेखु सडक खण्ड अवरुद्ध बनेको छ। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो। सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा