बस दुर्घटनामा परी तीन जनाको मृत्यु, २५ घाइते
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिकामाको रायमाझी चोकमा रात्री बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको बस रोकिराखेको भारतीय नम्बर प्लेटको सामान बोक्ने ट्रकमा ठोक्किँदा तीन जनाको घटनास्थलमै