एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी
काठमाडौँ । नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान