६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौँ । बौद्ध क्षेत्रबाट ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट पक्राउ गरेको हो । चिनियाँ मूलका जस्ता देखिने ती