बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बेपत्ता
काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पहिरोले पुरिँदा तीनजना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी पहिरोमा बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । घटनास्थल पुग्ने सडक