तीनकुनेको आगलागीमा २ जना घाइते
काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् । जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘ग्रुप अन ट्रेडिङ डिलर’मा भएको आगलागीमा धनुषाका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ का २८