साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ । साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस