लमजुङको क्ब्होंलासोथरमा पहिरोमा परी ४ जनाको मृत्यु
काठमाडौँ । लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो । वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ,