यस्तो छ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतको आदेश (पूर्णपाठ)
काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ