भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री ओली रसुवामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न रसुवागढी पुगेका छन्। प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का