अब पोलिथिन झोलाबाटै पेट्रोलियम पदार्थ
(सञ्चिता घिमिरे) घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ ? यदि हो भने हैरान हुनुपर्दैन । तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ । पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा