उपत्यकाका सबै सहरलाई सेटलाइट सहरमा विकास गरिने
काठमाडौँ उपत्यकाका सबै सहरलाई समन्वयात्मक रुपमा सेटलाइट सहरका विकास गरिने कार्यक्रम आवको बजेटमा ल्याइएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आव २०७४÷२०७५ को आयव्यय विवरण (बजेट) मा हिमाली क्षेत्रमा व्यवस्थित सहर विकास गर्न अध्ययन गरिने