त्रियुगा जनता बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने
गाईघाट, तत्कालीन सगरमाथा अञ्चल क्षेत्रकै पहिलो सामुदायिक क्याम्पसको रुपमा २०४४ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट मोतिगडामा अवस्थित त्रियुगा जनता बहुमुखी क्याम्पस अब प्रदेश नं १ को विश्वविद्यालय बनाउने तयारी शुरु भएको छ । गत आइतबार प्रदेश