कर्मचारीले बढी विचौलियाबाट आएको कामलाई प्राथमिकता दिने
काठमाडौँ, सेवाग्राही आफू भन्दा विचौलियामार्फत आएको कामलाई कार्यालयका कर्मचारीले बढी प्रथामिकता दिने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हालै मालपोत कार्यालय चावहिल र यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङमा गरेको निगरानीमा यस्तो पाइएको हो । केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले दुई